Navigation
NIMJN Well-being Conference 2024 Application Closed ! NIMJN Dec 09, 2024

Nepal Investigative Multimedia Journalism Network (NIMJN) is a Nepal-based non-profit news organization that produces investigative multimedia stories on social justice and accountability issues. NIMJN also provides advanced investigative multimedia reporting, training, and mentorship for journalists.

NIMJN is organizing a well-being conference in Pokhara to discuss the importance of well-being for journalists in Nepali newsrooms.

(Note: Only NIMJN alumni* can participate in this event.)

*[NIMJN alumni are those who have participated in any of the events, training, or fellowship organized by NIMJN.]

The details of the event are as follows:

Event Date: December 19 (for fellows only) and December 20, 2024 (for NIMJN alumni) | Poush 5, 2081(Friday)

Venue: Pokhara (The exact venue will be sent through email.)

Type: In-person

Tentative event activities: 

- Defining the importance of mental well-being for journalists in newsrooms 

- Stress Management

- Networking and experience sharing among NIMJN Fellows and alumni

- Way forward for well-being practices and policies in Nepali Newsrooms

*Last day to apply: December 12, 2024 | Mangsir 27, 2081   December 15, 2024 | Mangsir 30, 2081

Apply here.

 --------

नेपाली न्यूजरुममा पत्रकारहरूको मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने महत्व र रिपोर्टिङ गर्दा मानसिक स्वास्थ्य कायम राख्ने टिप्सका बारेमा छलफल गर्न निमजिनले पोखरामा एकदिने कार्यक्रम आयोजना गरेको छ ।

(नोट: यस कार्यक्रममा NIMJN Alumni* ले मात्र भाग लिन सक्नेछन्  र सहभागी पोखरामा उपस्थित हुनु पर्ने छ।)

*[NIMJN Alumni भनेको NIMJN द्वारा आयोजित कुनै पनि कार्यक्रम, तालिम, फेलोशिपमा भाग लिइसकेका पत्रकारहरू हुन्।]

कार्यक्रमको विवरण यस प्रकार छ:

कार्यक्रम हुने मिति:   डिसेम्बर 19 (फेलोहरुका लागि मात्र) डिसेम्बर 20, 2024 (NIMJN alumniका लागि)| पुस ५, २०८१ (शुक्रबार)

स्थान: पोखरा (छनोट भएका सहभागीलाई कार्यक्रमस्थलका बारेमा पछि जानकारी गराइने छ।)

कार्यक्रमका स‌म्भावित विषयहरू : 

- पत्रकारिता र समाचार कक्षमा मानसिक स्वास्थ्यको महत्त्व तथा स्थिति 

- रिपोर्टिङ गर्दा तनाव व्यवस्थापन गर्ने तरिकाहरूमा छलफल

- NIMJN ले आयोजना गरेका तालिमका सहभागी र लेखनवृत्ति  पाएका पत्रकारबीच नेटवर्किङ र अनुभव आदानप्रदान

-  समाचार कक्षहरूमा मानसिक-स्वास्थ्य अभ्यास र नीतिहरू लागू गर्नसक्ने उपायबारे छलफल

यहाँ आवेदन दिनुहोस्।

*फारम भर्ने अन्तिम मिति: डिसेम्बर 12, 2024 | मंसिर २७, २०८१  | डिसेम्बर १५, २०२४ | मंसिर ३०, २०८१

//////

Comments