Navigation
NIMJN Investigative Reporting Fellowship 2024 NIMJN Oct 04, 2024

Nepal Investigative Multimedia Journalism Network (NIMJN) is a non-profit media organization working to improve the standards of investigative multimedia journalism in Nepal through advanced training, mentorship, and story publication. It was legally registered with the government of Nepal in April 2020. It promotes collaboration among reporters to produce investigative stories related to social justice and accountability issues using the latest tools and techniques. 

NIMJN is looking for Senior and Junior Investigative Reporting Fellows to report on AI and Tech Accountability, Organized Crime, Food Security and Consumer Rights, and Labor Migration.  

Apply here.

Interested journalists from Nepal can apply for the fellowship below. Please read the Terms of Reference before applying.

Fellowship duration: 5 months

Deadline : October 31, 2024 | Kartik 15, 2081

For queries: [email protected]

***

नेपाल इन्भेष्टिगेटिभ मल्टिमिडिया जर्नालिज्म नेटवर्क (NIMJN) गैरनाफामुलक स्वतन्त्र सञ्चार संस्था हो। यसले खोजमुलक मल्टिमिडिया समाचार लेखन तथा उत्पादनका लागि तालिम तथा मेन्टरसिप प्रदान गर्दै आएको छ । यो अप्रिल २०२० मा कानुनी रूपमा दर्ता भएको थियो।

NIMJNले नवीनतम प्रविधिहरू प्रयोग गरेर सामाजिक न्याय र जवाफदेहिताका मुद्दाहरूमा खोजमूलक समाचार उत्पादन गर्छ ।

NIMJN ले एआई र टेक अकाउन्टिबिलिटी, संगठित अपराध, खाद्य सुरक्षा तथा उपभोक्ता अधिकार र श्रम आप्रवासका विषयमा रिपोर्टिङ गर्न सिनियर र जुनियर खोज रिपोर्टिङ फेलो आह्वान गरेकाे छ ।

नेपालका इच्छुक पत्रकारहरूले फेलोशिपको लागि आवेदन दिन सक्नुहुन्छ।

यहाँ आवेदन दिनुहोस्।

नोट : कृपया आवेदन गर्नुअघि सन्दर्भ र सर्तहरू हेर्नुहोस् ।

फेलोशिप अवधिः ५ महिना

आवेदन दिने अन्तिम दिन: अक्टोबर ३१, २०२४ | कात्तिक १५, २०८१

प्रश्नहरूको लागि: [email protected]

Comments