Navigation

Investigations English

Duped by Indian Procurers: How Nepali Workers Are Subjected to Forced Labor Across the Border

Duped by Indian Procurers: How Nepali Workers Are Subjected to Forced Labor Across the Border

Nepali workers are often lured to India with false promises of easy work, food, accommodation, and higher wages. Indian procurers visit Nepali villages, exploiting unemployed locals to entice other young people with the allure of better job opportunities and income.

Laxmi Chaudhary | Jan 17, 2025

How Sex Traffickers Are Using Social Media to Lure Teenage Girls Into Prostitution

How Sex Traffickers Are Using Social Media to Lure Teenage Girls Into Prostitution

NIMJN investigation has found that Nepali girls are lured and sexually exploited through TikTok, Facebook, and Viber and online advertisements promising employment.

Alina Rai | Jan 06, 2025

How Nepali Girls and Women Who Survive Disasters Often Face the Risks of Being Trafficked

Disaster Victims at High Risk of Trafficking

Families affected by disasters often look for ways to escape their dire situations. Human traffickers easily exploit such vulnerable individuals, making them highly susceptible to trafficking.

Ruma Rijal | Dec 30, 2024

Fighting a Foreign War: Who Are the “Russian Army Vloggers” from Nepal?

Fighting a Foreign War: Who Are the “Russian Army Vloggers” from Nepal?

OFU X Nepal Investigative Multimedia Journalism Network (joint investigation)

NIMJN | Dec 09, 2024

Investigations Nepali

मानव बेचबिखनमा सामाजिक सञ्जालको प्रयोग

मानव बेचबिखनमा सामाजिक सञ्जालको प्रयोग

होटल मालिक सेवाले फेसबुक म्यासेन्जरबाट बोलाएर एलिसाको बेचबिखन गरेका थिए, वेश्यावृत्ति गराएका थिए, त्यहाँ एलिसामाथि बलात्कार भएको थियो । तर डरले उनले आफूमाथि भएको अपराधका बारेमा कतै उजुरी गरिनन् ।

Alina Rai | Nov 15, 2024

भारतीय दलालको चंगुलमा नेपाली श्रमिक

भारतीय दलालको चंगुलमा नेपाली श्रमिक

केही स्थानीय बासिन्दाहरूलाई नै प्रयोग गरेर बेरोजगार युवालाई विभिन्न आश्वासन दिँदै भारतका विभिन्न ठाउँमा लगेर काममा लगाउने गरिन्छ । दैनिक ज्याला मजदुरी गरेर हातमुख जोड्नेहरू नै त्यस्तो आश्वासनमा फस्न पुग्छन् ।

Laxmi Chaudhary | Nov 11, 2024

विपद् प्रभावितहरू बेचबिखनको उच्च जोखिममा

विपद् प्रभावितहरू बेचबिखनको उच्च जोखिममा

विपद्का कारण समस्यामा परेका परिवारका सदस्यले समस्याबाट मुक्ति पाउन विभिन्न उपायहरू खोजिरहेका हुन्छन् । आफ्नो गर्जो टार्ने उपाय खोजिरहेका उनीहरूलाई मानव बेचबिखन तथा ओसारपसार गर्ने गिरोहले सजिलै फसाएर बेचबिखन गर्ने जोखिम धेरै हुन्छ ।

Ruma Rijal | Oct 25, 2024

खाडी गएका पुरुषमा किन देखिँदै छ बाँझोपन ?

खाडी गएका पुरुषमा किन देखिँदै छ बाँझोपन ?

सामान्य तापक्रममा जन्मेहुर्केका नेपाली पुरुषहरूले खाडीको चर्को गर्मीमा लामो समय काम गर्दा बाबु बन्ने क्षमता गुमाउँदै गएको पाइएको छ । उच्च तापक्रमले शुक्रकीट उत्पादन र शुक्रकीटको संख्यामा कमी हुने हुँदा उनीहरूमा ‘बाँझोपन’ देखिन गरेको हो ।

Bhagirathi Pandit | Oct 04, 2024

Nepali Features

आफ्नै मान्छे हत्यारा

आफ्नै मान्छे हत्यारा

‘यसरी हिंसा सहेर बस्दा, हिंसा लुकाएर बस्दा र प्रहरीसमक्ष नपुग्दा, बोल्न नसक्दा, शारीरिक र मानसिक यातना सहँदा हत्याका घटना हुने गरेका छन्,’ प्रहरी नायब निरीक्षक कार्कीले भनेका थिए, ‘निशाले समयमै प्रतिकार गरेको भए, सहेर बस्नुभन्दा प्रहरीसमक्ष कुरा पुर्‍याएको भए यस्तो पीडादायी घटना हुन्थेन ।’ विस्तृतमा

Elina Diyali | Nov 29, 2024

देश कृषिप्रधान, तरकारीदेखि खाद्यान्नसम्म आयातकै भर

देश कृषिप्रधान, तरकारीदेखि खाद्यान्नसम्म आयातकै भर

अहिले चामल मात्र होइन नुन, दाल, खाने तेल, चिउरा, चिनीको भाउ पनि बढेको छ । सरकारले राम्ररी अनुमन नगर्दा व्यापारीहरूले विभिन्न बहानामा भाउ बढाउने गरेका छन् । विस्तृतमा

Madhab Basnet | Oct 02, 2024

सम्बन्धलाई मोलामोल गरेर पैसा असुल

सम्बन्धलाई मोलामोल गरेर पैसा असुल

सामान्य चिनजानकै आधारमा कसैसँग नजिक हुने र सबै आनीबानी र सम्पत्ति थाहा पाएपछि पैसा असुल्नकै लागि गलत आरोप लगाएर बार्गेनिङ हुने घटना सार्वजनिक हुन थालेका छन् । विस्तृतमा

Ranjita Adhikari | Sep 23, 2024

JOURNALIST NETWORK