Navigation
NIMJN Collaborative Reporting Grants

Nepal Investigative Multimedia Journalism Network (NIMJN) is a Nepal based non-profit that provides advanced investigative multimedia reporting training and mentorship for journalists to produce collaborative investigative stories. NIMJN is seeking collaborative reporting proposals to report under-reported issues underlying the coronavirus. This opportunity is open to journalists working in Nepal.

We are looking for proposals by a team of two or more Nepali journalists who wish to report on COVID-19 together using the latest tools and techniques. In addition to a collaboration component for reporting, we encourage proposals that focus on under-reported issues underlying the coronavirus, investigative multimedia, and data-driven reporting approach with a special focus on social justice and accountability issues.

This grant opportunity is now open, and  applications will be reviewed on a first-come, rolling basis the application deadline is November 5, 2020 (Kartik 20, 2077). We'll consider projects between Nrs 50,000 to Nrs 75,000.

You will need to apply with the following:

A collaborative reporting proposal, mentioning your team members and coordinator, distribution/publication plan. No more than 500 words.
Methodology: How do you plan to collaborate with journalists on coronavirus reporting.
Budget: A preliminary budget estimate, including a basic breakdown of costs.
Two examples (links) of published work.
A letter of support for publishing/broadcasting stories from your media outlet. Freelancers can apply with a letter of support from an outlet.
A copy of your resume or curriculum vitae.

Funding for this initiative is supported by Humanity United.

For queries: [email protected]

Application Link: http://bit.ly/NIMJNgrants

 

*****************************************************************************************************************

नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नालिज्म नेटवर्क (एनआईएमजेएन) एक गैर-नाफामुखी संस्था हो । एनआईएमजेएनले पत्रकारहरूलाई खाेजमूलक मल्टिमिडिया समाचार तयार गर्नका लागि विशिष्ट खाेजमूलक मल्टिमिडिया रिपोर्टिङ प्रशिक्षण तथा मेन्टरसिप र समाचार प्रकाशनका लागि सहायता प्रदान गर्दछ।

एनआईएमजेएन कोरोना भाइरससम्बन्धी खाेजमूलक मल्टिमिडिया रिपोर्टिङ गर्नका लागि प्रस्ताव आह्वान गर्दछ । नेपालमा काम गरिरहेका पत्रकारहरूका लागि यो अवसर खुला छ। हामी दुई वा सोभन्दा बढी नेपाली पत्रकारहरूको समूहबाट प्रस्तावकाे अपेक्षा गर्दछाैं, जाे आधुनिक विधिहरूकाे प्रयोग गरेर काेभिड-१९ सम्बन्धी विषयमा सहकार्य गरी रिपोर्टिङ गर्न इच्छुक हुनुहुन्छ।

खाेजमूलक मल्टिमिडिया र डाटा रिपोर्टिङकाे प्रयाेग गरी सामाजिक न्याय र उत्तरदायित्वका मुद्दाहरूमा केन्द्रित प्रस्तावहरूलाई हामी प्रोत्साहन गर्दछाैं। याे कार्यक्रम ह्युम्यानिटी युनाइटेडको सहयोगमा आयाेजना गरिएकाे हाे ।

यस ग्रान्टका लागि अहिले आवेदन खुला रहेकाे छ । आवेदनकाे अन्तिम म्याद : कार्तिक २०, २०७७ ।

हामी एउटा खाेजमूलक मल्टिमिडिया समाचारलाई रू. ५०,००० देखि रू. ७५,००० सम्मकाे सहयाेग प्रदान गर्नेछाैं ।


आवेदनका लागि निम्न कुराहरूमा ध्यान दिनुहाेला :

तपाईंले सहकार्य गर्ने व्यक्ति वा समूहका सदस्य र संयोजक तथा प्रकाशन योजनाका विवरणसहित सहकार्य रिपोर्टिङकाे प्रस्ताव । (५०० शब्दमा)

विधि : तपाईंले कोरोना भाइरस सहकार्य रिपोर्टिङका लागि पत्रकारसँग सहकार्य गर्ने याेजना

बजेट : अनुमानित लागतकाे विवरणसहित प्रारम्भिक बजेट पेस गर्नुहाेस् ।

तपाईंले प्रकाशित गरेका दुई खाेजमूलक समाचारका लिंकहरू

तपाईंकाे मिडिया आउटलेटबाट समर्थन पत्र, स्वतन्त्र पत्रकारले प्रकाशन गर्ने आउटलेटबाट समर्थन पत्र लिन सक्नुहुनेछ ।

सम्पर्कका लागि : [email protected]

आवेदनका लागि : http://bit.ly/NIMJNgrants

 

 

Comments